पाँच संगठनको गठबन्धन लाई हराउँदै नारायण बहुमुखी क्याम्पस दैलेखमा अनेरास्ववियु बिजय

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक नारायण बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । शुक्रबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुवका सभापतिका उम्मेदवार हिम बहादुर बस्नेतले  १ सय ६६ मत ल्याएर विजयी भएका छन् । भने उनका निकटम प्रतिद्वन्दी गठबन्धन तर्फका नेपाल बिद्यार्थि संघका उम्मेदवार बिष्नु प्रसाद कोईरालाले १ सय ५७ मत प्राप्त गरेका छन ।
त्यस्तै सचिवमा अनेरास्ववियुका फिलिप सिंह १ सय ९२ मत सहित विजयी भए भने गठबन्धन तर्फका अखिल समाजवादीका उम्मेदवार टेकराज बुढा १ सय २७ मत पाए ।
कोषाध्यक्षमा अनेरास्ववियुकै सुश्मा शाहि १७२ मतसहित विजयी भएकि छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका अखिल क्रान्तिकारीका भुवन प्रसाद पाण्डेले  १ सय ४१ मत ल्याए। त्यस्तै सदस्यहरुमा पनि अनेरास्ववियुकै उम्मेदवार बिजयि भएका छन।


निर्वाचनमा ३ सय ७५  मतदातामध्ये ३ सय २५  मत खसेको थियो । मध्यपश्चिम बिश्वबिद्धालयको आंगिक क्याम्पसका रुपमा रहेको नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका बिरुद्ध  नेविसंघ,अखिल क्रान्तिकारी,अखिल समाजवादी,विप्लप,राप्रविसंघ सहित पाँच संगठनले गठबन्धन गरेका थिए।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ