Ad imageAd image

तेस्रो विकेटका रुपमा पेभेलियन फर्किए अनिल साह

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन बनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
88%
2 km/h
शनि
24 °C
आइत
26 °C
सोम
25 °C
मंगल
22 °C
बुध
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ