Ad imageAd image

ईपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काेरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूकाे रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूकाे यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको हो ।

उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो ।

त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए । उनीहरूकाे पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ। परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइटhttps://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
76%
1 km/h
सोम
30 °C
मंगल
30 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ