थाइल्याण्ड नेपाल डटकम आजबाट नियमित प्रकाशनमा, प्रवासको निश्पक्ष आवाज बन्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सिस्ने हिमाल मिडिया प्रालि काठमाडौंद्धारा सञ्चालित यस थाइल्याण्ड नेपाल डटकम अनलाइन न्यूज पोटलले आजबाट नियमित समाचार सेवा सुरुगरेको छ ।

केहि प्राविधिक कारण संस्थाले आफ्नो सेवा केहिदिन बन्द गरेको थियो । सम्पुर्ण प्राविधिक समस्या समाधान भएसँगै आजबाट समाचारको सम्पुर्ण सेवाहरु सुरु गरेका सञ्चालक तथा सम्पादक नविन्द्र केसीले बताउनुभयो । यसबाट शुभच्नितक तथा पाठक वर्गहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहान्छौं ।

आजबाट हामीले हाम्रो समाचार, सूचना, मनोरञ्जनका सम्पुर्ण सेवाहरु नियमति प्रकाशन सुरु गरेका छौं केसीले भन्नुभयो । नेपालको कानुन विधी तथा प्रक्रियालाई पुरागरि आफ्नो जिम्मेवारी पुरागर्ने प्रतिवद्धताका साथ अघि बढेका छौं यसमा सबैको साथ हुने छ, केसीको भनाई थियो ।

मुख्यगरि हामीले नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा थाइल्याण्डमा बसोबास गर्ने नेपाली भाषीहरुको हकहितकालागि आवाज विहिनहरुको आवाज ब्नने उद्धेश्य राखेर अघि बढेका छौं ।

यसमा सबैको साथ सहयोगको अपेक्षा राख्दछौं व्यवस्थापकले भनेको छ। यस मिडियाले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
7
+1
0
+1
0
+1
0
+1
2
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
51%
2 km/h
मंगल
19 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
20 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ