काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
कास्कीमा भूकम्पको धक्का महसुस

प्रतिक्रिया
ट्रेन्डिङ
किन बचेनन् गणेश नेपाली ?
काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी,…
धरानमा सहकारी नियमन र अनुगमन प्रभावकारी बनाउन रास्वपाको ५ बुँदे माग, कार्यवाहक मेयरलाई ध्यानाकर्षण पत्र
धरान : सुनसरीको धरानमा सहकारी संस्थाहरूको नियमन, अनुगमन र बचतकर्ताको रकम सुरक्षाका लागि दक्ष जनशक्ति…
जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू
काठमाडौं । इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने…

