कांग्रेस छलफलमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा महामन्त्री गगन थापा, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला, रामहरि खतिवडालगायत नेताहरू छलफलमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजमात्रै गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेससँग आग्रह गर्नुभएको थियो । गृहमन्त्रीलाई बोल्न दिए संसदीय छानबिन समिति गठन गर्ने उहाँको आश्वासन छ । कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरोध गर्दै आइरहेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ