Ad imageAd image

नेपाल र नेदरल्यान्ड्सबिचको खेलमा नेपालले पहिलो विकेट गुमायो, आशिफ आउट

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख आठ बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भए ।

दोस्रो ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले केवल १० रन बनाएको छ । यसपटक पनि नेपालको ओपनिङ जोडी लामो समय टिक्न सकेन ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
36%
1 km/h
मंगल
32 °C
बुध
34 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ