Ad imageAd image

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक ःमन्त्री पौडेल

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

सोमबार काठमडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री  पौडेलले, सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकार अहिले जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्दछ । सरकार सामाजिक सुरक्षाको प्रवन्धलाई आफ्नो अभिभारा ठान्छ । यो सामाजिक सुरक्षाका अभिभारा पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा छ । त्यसैले यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्छ ।’

- Advertisement -
Ad imageAd image

उनले सञ्चयकर्ताको सञ्चयको संरक्षण गर्ने, अधिकतम मात्रामा लाभान्वित गर्नका निमित्त सरकारले प्रयास गर्ने बताए ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
68%
1 km/h
बुध
25 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ