Ad imageAd image

रोजगारीका लागि साना–साना व्यवसायमा जोड दिनुपर्छ : श्रममन्त्री अर्याल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना–साना व्यवसायमा जोड दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

‘आन्तरिक रोजगारी सिर्जना गर्न र दीगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’

मन्त्री अर्यालले सीपमूलक व्यवसाय र तालिममा पनि सरकार लागेको बताए । ‘रोजगारी वृद्धिकै लागि श्रम मन्त्रालयले योजनासहित काम गरिरहेको छ,’ उनले भने ‘शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेका छौं ।’

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
50%
4 km/h
शनि
22 °C
आइत
25 °C
सोम
24 °C
मंगल
24 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ