Ad imageAd image

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ । मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल शेरचनका अनुसार नियमित मर्मत सम्भारका लागि आज एक दिनको लागि बन्द गर्नु परेको हो ।

उहाँका अनुसार मनकामना केबलकार हरेक चार चार महिनामा नियमित मर्मत सम्भार गर्ने गरिएको छ । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ ।

मनकामना केबुलकार भोलि बिहीबारबाट पुन सञ्चालनमा ल्याइने मनकामना केबुलकार प्रालिले जानकारी दिएको छ । साथै दर्शनार्थीलाई परेको असुविधा प्रति क्षमायाचना समेत गरेको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
drizzle
28° _ 28°
61%
3 km/h
बुध
27 °C
बिहि
30 °C
शुक्र
32 °C
शनि
32 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ