Ad imageAd image

नयाँ राजदूत धनबहादुर ओली र एनआरएनए थाइल्याण्डको टोलीबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डकालागि नयाँ राजदूत धनबहादुर ओली र इन्चार्ज प्रकाश अधिकारीसँग एनआरएनए थाइल्याण्ड निर्वाचन समितिका सदस्यहरुको टोलीले छलफल तथा भेटवार्ता गरेको छ । नयाँ राजदूतकालागि सिफारिस भइ आउनुभएका ओली र अध्यक्ष भविन्द्र बस्नेत, उपाध्यक्ष जेम्स गौतम र उपाध्यक्ष सरोज खनालको नेतृत्वमा टोलीले भेट गरेको हो ।

भेटमा टोलीले नयाँ राजदूत ओलीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको थियो । एनआरएनए थाइल्याण्डले यहि साता औपचारिक बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा उपस्थितिकालागि निमन्त्रणा पनि दिएको छ ।


भेटमा राजदुत ओलीले आफ्नो कार्यकालमा थाइल्याण्डमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । भेटमा एनआरएनए थाइल्याण्ड इसी कमिटिका लिडर तथा अध्यक्ष भविन्द बस्नेत, उपाध्यक्ष जमिस गौतम, सरोज खनाल लगायतका सहभागि हुनुहुन्थ्यो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
3 km/h
सोम
18 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ