Ad imageAd image

चलचित्र महाजात्रालाई बिहानै ओलीको शुभकामना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजबाट प्रर्दशनमा आएको चलचित्र महाजात्रालाई शुभकामना दिनुभएको छ ।

आज बिहानै सामाजिक सञ्जालमा उहाँले आफुलाई मन पर्ने कलाकार हरिवंश आचार्यसहितका कलाकारहरुको चलचित्र सफल बनोस् भनि शुभकामना दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ । हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ। आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन शुरू हुने रैछ। अघि सामाजिक सञ्जालमा पोष्टर हेरेँ।

यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ। समय मिलेमा म पनि हेर्छु। प्रदीप भट्टराईको चलचित्र आजबाट देशभर प्रर्दशनमा आएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
76%
2 km/h
बिहि
25 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
28 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ