Ad imageAd image

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

थाइल्याण्ड नेपाल डटकम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुनेछ ।

कार्यसम्पादन समितिको मंगलबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
88%
1 km/h
मंगल
21 °C
बुध
27 °C
बिहि
23 °C
शुक्र
21 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ