Ad imageAd image

भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमोगाडी नियन्त्रणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमोगाडी नियन्त्रणमा लिएको छ ।

चैत्र २४ गते शनिबार वीरगन्ज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडीमा अवैध रूपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायब उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

चालक भने फरार छन् ।नियन्त्रणमा लिइएको मदिरा र गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
88%
1 km/h
आइत
25 °C
सोम
25 °C
मंगल
25 °C
बुध
21 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ