Ad imageAd image

त्रिवि प्राध्यापक सङ्घ केन्द्रीय समितिको निर्वाचन असार ७ र ८ गते काठमाडौँमा

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । त्रिवि प्राध्यापक सङ्घ केन्द्रीय समितिको निर्वाचन असार ७ र ८ गते काठमाडौँमा हुने भएको छ ।

शनिवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे समितिले गत मङ्सिर ९ गते निर्धारित गरिएको निर्वाचन कारणवश रोकिएपछि असारमा गर्ने जनाएको हो ।

समितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्रबाट चयन हुनुभएका सम्बद्ध सबै प्रतिनिधिज्यूहरूलाई निर्वाचनमा सहभागिताका लागि त्रिवि प्राध्यापक सङ्घ निर्वाचन समितिले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ