Ad imageAd image

मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा बुधबार भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता थापाका अनुसार सोही ठाउँमा रहेको जीवन रेग्मीको चार तल्ले घरमा दिलीप कुमार शाहले सञ्चालन गर्दै आएको चाउचाउ, बिस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ जुटेको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ