Ad imageAd image

प्रतिनिधि सभा बैठक ४ः३० बजेका लागि सर्‍यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ४ : ३० बजे बस्ने गरी बोलाइएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकसमेत स्थगित भएको थियो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराउनुभएको हो।

सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेतामा शनिबार सहमति भएअनुसार आइतबार कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयले जानकारी गराएको छ।

कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। आइतबार बिहानदेखि कार्यदलले टिओआर विषयमा गृहकार्य गरिरहेको बताइएको छ। 

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ