काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै हुनुहुन्छ।
कांग्रेसको अवरोध पछि पुनः बैठक १५ मिनेटका लागि स्थगित

प्रतिक्रिया
ट्रेन्डिङ
‘साहित्य मन थाइल्याण्ड’द्वारा ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला असार पन्ध्र विशेष रूपमा सम्पन्न
बैंकक- साहित्य मन थाइल्याण्डको आयोजनामा गत आइतबार ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला अनलाइन माध्यमबाट…
मुक्तक
१.नहुदा पनि गोजिभरी दाम यत्ती बुझ्दा हुन्छचाहिँँदैन जिन्दगी तामझाम यत्ती बुझ्दा हुन्छमायाको बदलामा घृणा मन्जुर…
कविता: मातृ सम्झना
ठट्टा गरेजो अधि सत्य ठानीदायाॅ र बायाँ दुई हात तानीराम्रो कुराको पनि होश छैनघुर्काए आमा…

