Ad imageAd image

प्रमूख प्रतिपक्ष दलको अबरोधका कारण संसद् बैठक स्थगित

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ। प्रमूख प्रतिपक्ष दलको अबरोधका कारण संसद् बैठक स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गर्नु भएको हो ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
100%
आइत
25 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ