रोल्पा नगरपालिकास्थित लिवाङ बजार व्यापार र सांस्कृतिक जीवनको केन्द्र हाे । जहाँ हरियाली डाँडाहरू र पर्वतीय दृश्यहरूले वातावरणलाई थप समृद्ध र आकर्षक बनाएकाे छ। रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ ।










Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1