Ad imageAd image

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।


आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।


यस्तै आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रहेकोमा कायम भएको हो ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
95%
1 km/h
बुध
21 °C
बिहि
27 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ