Ad imageAd image

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ ।

मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुग्नु भएको हो । दुवै जना मन्त्रीसँग राजदूत थम्पसनको समसामयिक विषयमा छलफल भएको छ ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा भेट भएको जानकारी परराष्ट्रसचिव सेवा लम्सालले दिनुभयो ।

सो अवसरमा थम्पसनले मन्त्रीहरूलाई बधाई दिनुहुँदै कार्यकालको सफलताको शुभकामना दिनुभएको परराष्ट्रसचिव लम्सालले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
moderate rain
26° _ 26°
78%
3 km/h
शुक्र
26 °C
शनि
28 °C
आइत
23 °C
सोम
25 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ