Ad imageAd image

अनुको वाचामा विजयको रोमान्स (भिडियो)

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं– पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘वाचा’ बोलको उक्त गीतमा अनुसँगै गायक अजित घिसिङ तामाङको स्वर रहेको छ ।

अजितकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा मोडल विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतमा विजय र अनिमाको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । विशाल थापाको छायांकन, नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोलाई सुनिल बुढाथोकीले निर्देशन गरेका छन् ।

भिडियो लिंकhttps://www.youtube.com/watch?v=tiyCD51eUzo

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
22%
1 km/h
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
31 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ