काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले जनतालाई आशा जगाउने गरि सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय सभा चुनावका कारण नेपाली कांग्रेसका महासमिति बैठक तोकिएको समयमा हुन नसकेको प्रष्ट पार्नुभयो । राष्ट्रिय सभाको सदस्यमा गत निर्वाचनमा पराजित भएका तथा समानुपातिकमा रहेका व्यक्तिलाई पार्टीले टिकट दिन नहुने उहाँको भनाई थियो ।
जनतालाई आशा जगाउने गरी सरकारले काम गर्नुपर्छ:डा शेखर कोइराला

प्रतिक्रिया
ट्रेन्डिङ
पार्टीको बृहत एकता अहिलेको अपरिहार्यता : सभापति थापा
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत एकताका लागि आफू तयार रहेको…
‘लालीबजा’ टिम दर्शक भेट्न काठमाडौं बाहिर जाने, नेपालगन्जबाट यात्रा थाल्ने
काठमाडौँ । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजारु हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको…
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र…
काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन…

