Ad imageAd image

गाजामा जारी आक्रमणमा अहिलेसम्म १४१ पत्रकारको मृत्यु

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । इजरायलले गत अक्टोबर ७ देखि गाजामा जारी राखेको आक्रमणमा अहिलेसम्म एक सय ४१ पत्रकारको मृत्यु भएको उल्लेख छ ।

मारिनेमा प्यालेस्टिनीका साथै विदेशी पत्रकार समेत रहेको प्यालेस्टीनी सञ्चारमाध्यमले जनाएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको नयाँ तथ्यांक अनुसार गाजा युद्ध सुरु भएयता अहिलेसम्म ३२ हजार दुई सय प्यालेस्टिनी मारिएका छन् भने ७७ हजार जना घाइते भएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
87%
1 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ