Ad imageAd image

साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरुले कम्पनीले लामो समयदेखि तलब नदिएको र जसका कारण खानबस्न समेत समस्या भएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् ।

कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् ।

- Advertisement -
Ad imageAd image

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
60%
2 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
22 °C
बुध
22 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ