Ad imageAd image

गण्डकी प्रदेशका बिषयमा आज पनि बहस

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ। गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आज बहस हुने भएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मङ्गलवारदेखि बहस सुरु भएको हो।

सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश सुनाउने जनाइएको छ । नेपाली काग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले रिट दायर गर्नु भएको हो ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
2 km/h
आइत
24 °C
सोम
24 °C
मंगल
20 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ