विशाल गुरुङको जोडी मिल्छ च्याट्टै सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । विशाल गुरुङको जोडी मिल्छ च्याट्टै बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपा तामाङको शब्द संगीत तथा महेन्द्र राई र दिपा तामाङकैं स्वरमा रहेको गीत जोडी मिल्छ च्याट्टै सार्वजनिक भएको हो ।


दिवेश राईको एरेन्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन दिपा राईले गरेकी छन् । म्युजिक भिडियोमा दिपा तामाङ, महेन्द्र राई, नोर्बु सेर्पा, दिक्की लामा सेर्पा, सुमन राई लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
65%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ