बौद्ध मन्दिरका विषयमा जानकारी दिन कलात्मक फोटो प्रर्दशनी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । बौद्ध मन्दिरका विषयमा जानकारी दिने उद्धेश्यले काठमाडौंमा फोटो प्रर्दशनी गरिएको छ । फोटो प्रर्दशनी मे ११ सम्म जारी रहने छ ।

काठमाडौं फोटो ग्यालेरीमा सञ्चालित प्रदर्शनीमा बौद्ध मन्दिरको भूमिकाको बारेमा जानकारी दिइने छ । कामथोर्न पाओवट्टानसुकका फोटाहरु प्रर्दशनीमा राखिएको छ ।

फोटो प्रर्दशनी स्थलमा “गोल्डेन फिगर भिक्षुहरू”को उदय देखि यथार्थवादी जस्तै “मोम फिगर भिक्षुहरू” को उदय सम्मका तस्विरहरु राखिएका छन् । जहाँ कलात्मक फोटाहरु हेर्न पाइने छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
बुध
22 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ