एमाले रुकुमपुर्वको अध्यक्षमा गौतम सर्वसम्मत चयन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पूर्व । रुकुम पूर्वको ९ औं जिल्ला अधिवेशनबाट लिलामणि गौतम सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।

गौतमको नेतृत्वमा ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

साथै उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उपसचिवमा पशुपति खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसका साथै ७ सदस्यीय लेखा समितिको संयोजकमा चिन्तामणि दाहाल र सचिवमा शोभाकर शर्मा निर्वाचित हुनुभएको छ ।

शपथग्रहण कार्यक्रमपश्चात् आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गौतमले रुकुमपूर्वमा एमालेलाई नयाँ गतिमा लैजान आफ्नो टिमले गतिशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘एमालेलाई जनताको अझै प्यारो पार्टी बनाएर आगामी निर्वाचनबाट जिल्लाको पहिलो दलका रुपमा स्थापित गर्न हामी हरप्रयासहरु गर्नेछौं , ‘विकास, सुशासन र समृद्धिको खाका लिएर जनतामाझ जाने र २०८४ सालको निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने कुरामा हाम्रो मध्याह्न हुनेछ ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ