बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बझाङ। बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ।

नेकपा (एमाले)का दमन भण्डारीले अग्रता कायमै राख्नुभएको हो।एमालेका भण्डारीले १२ सय ६२ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६३६ मत पाउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३५२ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३१६ मत पाउनुभएको छ। अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको मतगणना सम्पन्न भएको हो।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ