दाङमा फेरि बढ्यो अत्याधिक गर्मी, ४०.२ डिग्रि तापक्रम

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ, । दाङमा बुधबार फेरि ४०.२ डिग्रि सेल्सियस तापक्रम भएको छ । यस बर्ष दाङमा पनि १२ बर्ष अघिको रेकर्डलाई तोडिरहेको छ । १७ जेठमा पनि ४०.२ डिग्रि तापक्रम थियो ।

१२ बर्षयता दाङमा ४० डिग्रि सेल्सियस तापक्रमलाई पार गरेको. थियो । तर, यस बर्ष त्यसलाई पार गरेको छ । १२ बर्ष अघि २०६९ जेठ ३२ गते भने ४१ डिग्रि सेल्सियस तापक्रम पुगेको थियो ।

दाङमा निकै गर्मीले गर्दा जनजिवन प्रभावित बनेको छ । दाङको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

गर्मीकै कारण दाङको जनजीवन प्रभावित बनेको छ । विद्यालयहरु पुनः बन्द हुन थालेका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
clear sky
24° _ 24°
28%
1 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
32 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ