प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ ।
आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो ।

उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।

प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ ।
आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो ।

उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ