कोटिहोममा रमझम दुर्गेश थापाको ‘झुम्का हरायो’को  प्रिमियर भव्यताका साथ सम्पन्नकोटिहोममा रमझम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को  प्रिमियर शो भव्यताका साथ समपन्न भएको  छ ।

आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो ।

उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ  भने  आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको  छ । 

साथै गितमा दुर्गेश थापा, प्रियंका कार्की,  गरिमा शर्मा, पेमा  लामाको  अभिनय रहेको छ ।

उक्त प्रिमियर शो पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका प्रियंका कार्कीले  दुर्गेशसँग  काम गर्न पाउँदा खुसी  लागेको बताएकी  छन् ।

उनले यो रिल जोडी  साच्चिकै  नै  सुहाएको  जिकिर गरिन् ।  उनले भनिन्, ‘यो टिमसंग  काम गर्ने  मौका मिल्यो, नाच्दाखेरी  कता कता हाम्रो सबै  खाले कुराहरु मिलेको  छ, जोडी  पनि मिलेको  छ, यो  भिडियो  हेर्दा  म आफैं  छक्क परेकी छु  ।’

यस्तै दुर्गेश थापाले गायक पशुपति शर्माको आफू ठुलो  फ्यान भएको  बताएका छन् ।  उनले गायक शर्माले एक रुपैयाँ नलिएर  काम गरेको  समेत खुलाएका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ