दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा समितिमा प्राप्त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने छ । साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुने पनि कार्य सूचि रहेको छ ।

यस्तै राष्ट्रिय सभा अन्र्तगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि समितिको सभाहलमा बिहान ११ बजे बस्दै छ ।

बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुने छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
64%
2 km/h
आइत
22 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ