३१८ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ

सञ्जु शर्मा
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौंः नागढुंगाबाट प्रहरीले ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेहरू भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेको छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेका उनीहरूलाई बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ