Ad imageAd image

बिग्रदै नेपालको वायुमण्डल,विश्वको दोस्रो प्रदूषित शहर काठमाडौं, पोखरा शीर्ष स्थानमा

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ। विश्वभरको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअर का अनुसार, यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई पुगेको छ।

सबैभन्दा प्रदूषित शहरको सूचीमा पाकिस्तानको कराची पहिलो स्थानमा रहेको छ, जहाँ वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ।

नेपालमा भने पोखरा लगातार दोस्रो दिन पनि सबैभन्दा प्रदूषित रहँदै आएको छ। बिहान साढे १० बजेसम्म पोखराको वायु प्रदूषण १९० एक्यूआई पुगेको छ, जसले रेड जोनको संकेत गर्छ।

अन्य शहरहरूको प्रदूषण स्तरः

- Advertisement -
Ad imageAd image

काठमाडौंको शंखपार्क र भरतपुर – १८२ एक्यूआई
भक्तपुर – १६९ एक्यूआई
धनगढी – १६७ एक्यूआई
रत्नपार्क क्षेत्र – १६३ एक्यूआई
हेटौंडा र खुमल्टार – १५९ एक्यूआई
वातावरण विभागका अनुसार, बिहानैदेखि वायु प्रदूषण उच्च भएपछि जनजीवन प्रभावित भएको छ। स्वास्थ्य मापदण्डअनुसार ५० एक्यूआईभन्दा माथिको वायु अस्वस्थ मानिन्छ, जसले नागरिकहरूलाई गम्भीर स्वास्थ्य जोखिममा पार्न सक्छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
clear sky
15° _ 15°
88%
1 km/h
शुक्र
24 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
मंगल
20 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ