चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत, हिउँ नहेरी फर्कन्छ्न् शैलुङ जाने पर्यटक

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् ।

तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँ छैन। समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका छन् । गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ