काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा पुग्नु हुँदा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईले स्वागत गर्नु हुँदै । प्रम ‘प्रचण्ड’ युगान्डामा हुने असंलग्न आन्दोलन (नाम) को १९ आँै शिखर सम्मेलनलमा सहभागी हुने क्रममा दोहामा ट्रान्जितका क्रममा पुग्नु हँुदा स्वागत गर्नुभएको हो । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा पुग्नु हुँदा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईले स्वागत गर्नु हुँदै । प्रम ‘प्रचण्ड’ युगान्डामा हुने असंलग्न आन्दोलन (नाम) को १९ आँै शिखर सम्मेलनलमा सहभागी हुने क्रममा दोहामा ट्रान्जितका क्रममा पुग्नु हँुदा स्वागत गर्नुभएको हो । तस्बिर : रत्न श्रेष्ठ/राससप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा पुग्नु हुँदा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईले स्वागत गर्नु हुँदै । प्रम ‘प्रचण्ड’ युगान्डामा हुने असंलग्न आन्दोलन (नाम) को १९ आँै शिखर सम्मेलनलमा सहभागी हुने क्रममा दोहामा ट्रान्जितका क्रममा पुग्नु हँुदा स्वागत गर्नुभएको हो ।
धरान l सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार खर्च पुर्याउन आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ । ज्यान…