काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा पुग्नु हुँदा कतारका लागि नेपाली कार्यबाहक राजदूत कुमार राईले स्वागत गर्नु हुँदै । प्रम ‘प्रचण्ड’ युगान्डामा हुने असंलग्न आन्दोलन (नाम) को १९ आँै शिखर सम्मेलनलमा सहभागी हुने क्रममा दोहामा ट्रान्जितका क्रममा पुग्नु हँुदा स्वागत गर्नुभएको हो । तस्बिर : रत्न श्रेष्ठ/रासस
जारी रहनुहोस्! तपाईंको इनबक्समा सिधै डेलिभर गरिएका ताजा ताजा समाचारहरू प्राप्त गर्नुहोस्।
साइन अप गरेर तपाईं हाम्रो कुरामा सहमत हुनुहुन्छ प्रयोगका सर्तहरू र हाम्रो मा डाटा अभ्यासहरू स्वीकार गर्नुहोस्गोपनीयता नीति. तपाईंले कुनै पनि समयमा सदस्यता रद्द गर्न सक्नुहुन्छ.