Ad imageAd image

रास्वपा संसदीय दलको बैठक बस्दै

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्‍मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ । बैठकमा पार्टी सभापति रवि लामिछानेले पठाएका प्रश्नहरूबारे पनि छलफल हुने बताइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
100%
2 km/h
सोम
21 °C
मंगल
23 °C
बुध
23 °C
बिहि
24 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ