एनआरएनका पक्षमा संघीय संसदःउपसभामुख राना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा उपसभामुख इन्दिरा राणाले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरु तथा थाइ नेपाली भाषीका पक्षमा आफ्नो सधै सहयोग रहने बताउनुभएको छ।

एनआरएन थाइल्याण्डका प्रतिनिधि लोकेन्द्र ओलीसँगको भेटमा रानाले नेपाल सरकार तथा आफु जहिले एनआरएनका पक्षमा रहेको बताउनुभयो ।

उहाँले सरकारले विदेशमा रहेका नेपाली तथा एनआरएनलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने पक्षमा काम गरिरहेको भन्दै एनआरएनले नेपाली नागरिकता प्राप्त गर्नु उपलब्धि रहेको बताउनुभयो ।

भेटमा थाइल्याण्डमा रहेका नेपालीहरुको अवस्था, समस्या तथा समाधानकालागि आवश्यक सहयोगका विषयमा छलफल भएको थियो। भेटमा रास्वपाका सांसद तथा प्रमुख सचेतक सन्तोष परियार, डा।अधिवक्ता नारायप्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
30%
5 km/h
मंगल
21 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ