एकीकृत समाजवादी सरकारमा सहभागी हुने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले—माओवादी केन्द्रसहितको नयाँ सत्तासमीकरणमा सहभागी हुने निर्णय गरेको हो । बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
clear sky
26° _ 26°
38%
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ