Ad imageAd image

प्रवासी नेपाली मञ्च कुवेतको अधिबेशन अन्तिम चरणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


कुवेत,श्रावण ५ ।
सन 2024 जुलाई 26 मा हुन गइ रहेको प्रवासी नेपाली मञ्च कुवेतको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
सन 2022-2024 सम्मको कार्यकालको अन्तिम बैठक कुवेत महाबुल्ला स्थित रोयल-गाउले रेस्टुरेन्टमा 2024 जुलाइ 19 मा मञ्चका अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकले अधिबेशनको लागि काम कार्वाही बाडफाड समेत गरेको छ ।


कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुख डा.राजन भट्टराई र बिशेष अथितिको रुपमा प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा रहने आयोजकले जनाएको छ ।
उद्दघाटन कार्यक्रम पश्चात् नया नेतृत्व चयन हुने बताइएको छ ।
अधिवेशनमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको छ। उक्त अधिवेशनमा आतोजकले कुवेत स्थित संघ संस्था,सामाजिक अभियान्ता, राजनीति दल,बैचारिक संगठन,पत्रकार, खेलाडी,श्रमिक दाजुभाई तथा दिदीबहिनिको उपस्थितिको लागि अनुरोध गरेको प्रवासी नेपाली मञ्च कुवेतका सदस्य रोशन केसीले जानकारी दिनुभयो ।
अधिबेशन जुलाइ 26 बिहान 11 बजे सुरु हुने बताइएको छ ।

सेयर: 44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
72%
1 km/h
बिहि
17 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ