Ad imageAd image

मापसे गरेर बसेका बुढामगर छतबाट खसेपछि…

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङमा छतबाट खसेर एक ब्यक्ती गम्भीर घाइते भएका छन् । सोमबार राति पौने १२ बजेतिर मापसे गरेर घरको छतमा बसेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजार का ३३ बर्षीय बिजय बुढामगर खसेर घाइते भएका हुन् ।

आफ्नै घरको १ तला माथि छतमा बसिरहेको अबस्थामा खस्दा ढाड र दाँया गालामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भयो ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
83%
3 km/h
सोम
22 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ