कामपा प्रमूख बालेन शाहको अर्को एउटा महत्त्वपूर्ण कार्य, देशभरिका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार दिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ । 

काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको हो । 

यसका लागि महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने काठमाडौँ महानगर स्वास्थ्य विभागले जनाएको छ । https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fkathmandumetropolitan%2Fposts%2Fpfbid02HvbjL72k9brWjWb2EaYMB4pxemfiLWHT5m4aSRSd2pKn9rSbnq4oSDfcz9npSodGl&show_text=true&width=500&is_preview=true

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
46%
शनि
28 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ