Ad imageAd image

बझाङ १ (क)मा कांग्रेसको अग्रता कायमै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बझाङ । बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सोमबार बिहानको मतगणना अनुसार कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले आठ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले आठ हजार ६९३ मत ल्याउनुभएको छ । कांग्रेसका सिंह २८४ मतले अगाडि हुनुहुन्छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ४६९ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंहले दुई ३०४ मत प्राप्त गर्नुभएको छ ।

यो बझाङको जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा ९ र सुर्मा गाउँपालिका र मस्टा गाउपालिका १, २, ३, ४ , ५ र ६ को अन्तिम मतपरिणाम हो ।

- Advertisement -
Ad imageAd image

अब मस्टा ७, तल्कोट गाउँपालिका र साइपाल गाउँपालिका मतगणना हुन बाँकी छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ