Ad imageAd image

नयाँ सत्तासमीकरणका विषयमा धारणा बनाउदैँ नेकपा एकीकृत समाजवादी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नयाँ सत्तासमीकरणका विषयमा आफ्नो धारणा बनाउन नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

जवाफमा नेपालले पार्टीमा छलफल हुने बताउनुभएको थियो । पार्टीका महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरूले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
light rain
29° _ 29°
48%
3 km/h
आइत
28 °C
सोम
26 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ