Ad imageAd image

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । मङ्गलवारबाट न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
overcast clouds
29° _ 29°
46%
2 km/h
सोम
28 °C
मंगल
31 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ