Ad imageAd image

बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा साइग्रेस

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली नेपाली विधार्थीहरुले दुख पाइरहेको भन्दै सहि मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे ।

साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको बताए ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ